गण्डकीमा थप ४५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ सय ६५ पुग्यो


काठमाडौं, भदौ २७ । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार थपिएका संक्रमितमा नवलपरासी (सुस्तापूर्व)का ३४, कास्कीका १० र गोरखाका एक जना रहेका छन्। निर्देशक शर्माले सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई आइसोलेसन केन्द्मा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
धनकुटाका दी’र्घरो’ग पी’डितले जिते कोरोना !

धनकुटा खबर । धनकुटा नगरपालिका ६ का दीर्घ रोगले पी,डित एक जनाले कोरोनालाई

चाैविसे गाउंपालिकाका दुईजनाले काेरोना जितेर फर्किए घर

अशाेज २,धनकुटा । धनकुटाकाे चाैविसे गाउंपालिकाका दुईजनाले काेराना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टी

धनकुटा ३१ भदौ । धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।

अज्ञात रोगले थलिए हुम्लाको एक गाउँका बासिन्दा, लक्षण कोरोनासँग मिल्दोजुल्दो

हुम्ला । जिल्लाको मध्य खक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको

अनलाईन टिभी