नवलपरासीमा डुंगा पल्टियो, एक बे’पत्ता


नवलपरासी, भदौ ३१ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीमा डुंगा पल्टिँदा एक व्यक्ति बेपत्ता भएका छन् भने अन्य छ जना पौडी खेलेर बाँच्न सफल भएका छन्।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको सात जना सवार डुंगा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको हो।

बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। बेपत्ताको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस
कोरोना मुक्त भयो कालिकोट

कालिकोट, असोज १ । कालिकोटका कोरोना संक्रमित सबै निको भएका छन्। बुधबार तिलागुफा नगरपालिका–४

अज्ञात रोगले थलिए हुम्लाको एक गाउँका बासिन्दा, लक्षण कोरोनासँग मिल्दोजुल्दो

हुम्ला । जिल्लाको मध्य खक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

चितवन, भदौ ३० । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा

चितवनका संक्रमितमध्ये आधालाई अस्पतालबाट कोरोना सर्‍याे : अध्ययन

चितवन, भदौ ३० । चितवनमा कोरोना सङ्क्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला

अनलाईन टिभी