भोजपुर जिल्ला हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको नि’धन


भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको नि’धन भएको छ ।

हतुवागढी –४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे नि’धन भएको हो । भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना गरिएकी उनमा ज’न्डिस र र’क्तचापको कमी देखिएको थियो ।

स्वास्थ्य केन्द्रको सिफारिसमा असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति ३ बजे चिकित्सकले मृ त घोषणा गरेको बताइएको छ ।-सौर्य खबर

प्रतिक्रिया दिनुहोस
रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा

धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको

पाँचथरमा बोलेरो दु,र्घटना- ६ जना घा,इते

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दु,र्घ,टना हुँदा छ

दमक नगरप्रमुख सहित श्रीमति र छोरालाई पनि कोरोना सङ्क्रमण पुष्टि

झापा,असोज २० गते । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि

अनलाईन टिभी