बढ्दै धनकुटामा समेत चहल पहल


धनकुटा खबर ।  कोरोना संक्रमण र त्यसको रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण सुनसान बनेका क्षेत्र विस्तारै तंग्रिने सुरुसुरु गरेका छन्

जस अन्र्तगत सरकारले असोज १ गते बाट छोटो तथा लामो दुरीका यातायत संचालन गर्ने निणर्य र होटल तथा अन्य व्यावसाय समेत स्वाथ्य सावधानी अपनाएर संचालन गर्न दिने निर्णय गरे संगै धनकुटामा समेत चहल पहल बढेको छ ।

लामो समयको लकडाउन र निशेधाज्ञाले हैरान बनेका व्यावसायीहरुले आफ्नो व्यावसायी खोल्न थाले संगै बजार क्षेत्रमा चहल पहल बढेको हो । सार्वजनीक सवारी समेत चल्न थाले पछि करिब ६ महिना सम्म बन्द रहेका बस पार्क आस पासका होटल समेत संचालनमा आएका छन् भने बस पार्कमा समेत सवारी साधनको आवत जावत हुन थालेको धनकुटाका नगरपालिका ७ का स्थानिय कुमार राईले बताउँनु भयो ।

अहिले पनि स्थानिय प्रसासनले धनकुटा नगरपालिकाका केहि क्षेत्रमा भने निशेधाज्ञा जारी नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य

सकियो सागुरीगढी धनकुटाको फुटबल प्रतियोगिता – हेर्नुहोस् पुरुष र महिला तर्फ कुन-कुन टीमले ऊचाले उपाधी

धनकुटा खबर । विभिन्न चाडपर्वको अवसरमा सागुरीगढी गाउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा

धनकुटाको पाख्रीवासमा रेडियो बरुणको परिक्षण प्रसारण शूरु

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकामा स्थापित रेडियो बरुण १०७ मेगाहर्जले आजबाट आफ्नो

धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटाका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको

अनलाईन टिभी