दमक नगरप्रमुख सहित श्रीमति र छोरालाई पनि कोरोना सङ्क्रमण पुष्टि


झापा,असोज २० गते । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । उहाँकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस
नेकपाकी सचेतक शान्ता चौधरीले जितिन् कोरोनालाई, भन्छिन् मैले पुनर्जीवन पाएँ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको कोरोना रिपोर्ट नेगेटिभ आएको

प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्कीलाई कोरोना संक्रमण

मोरङ, कार्तिक ७ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

कैलाली, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार

रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा

अनलाईन टिभी