कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी एक महिलाको मृ त्यू


धनकुटा खबर । कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी एक महिलाको मृ,त्यू भएको छ ।

कोरोना संक्रमण पुष्टि भई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाईएकी धनकुटा नगरपालिका ३ कि ६३ वर्ष कि महिलाको मृ,त्यू भएको खवर प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनु भयो ।

मृ,तकको शव अन्यत्यष्ठिका लागि मुलघा,ट ल्याउने कुरा भैरहेको उहाले वताउनुभयो । (फाईल फोटो)

प्रतिक्रिया दिनुहोस
धनकुटामा घरभाडा छुट गर्ने घरधनिहरुको संख्या ३ सय २६ पुग्यो

धनकुटा खबर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण गरिएको लकडाउनले संकटमा परेका

बाजागाजाका साथ धनकुटामा पनि भित्राईयो फूलपाती !

धनकुटा खबर । बडादशैंको ७ औं दिन अर्थात आज धनकुटामा समेत नेपाली सेनाको

दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघको सुझाव

धनकुटा खबर । नेपालिहरुले विषेश रुपमा मनाउदै आएको दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम्

धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन

धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य

अनलाईन टिभी