धनकुटामा राप्रापा नेपालको जिल्ला कार्य समिति गठन


धनकुटा खबर । राप्रापा नेपालले आज धनकुटा जिल्लामा आफ्नाे २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे छ । एक सभाकाे वीच सुभान सिंह राईकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकाे हाे ।

त्यस्तै धनकुटा नगरपालिका वडा नं १ हिलेमा नवराज तामाङकाे अध्यक्षतामा २१ सदस्यीय वडा कार्य समिति समेत गठन गरेकाे पार्टीका केन्द्रीय अध्यक्ष लाक्पा तामाङले जानकारी दिनुभयाे ।

सभाका प्रमुख अतिथि समेत रहनुभएका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष तामाङले सभालाई सम्बाेधन गर्दै २०७७ सालकाे विजय दशमी , दिपावली र छठ जस्ता पर्वकाे अवसरमा सम्पूर्णलाई शूभकामना व्यक्त गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनकुटाको पाख्रीवासका ६३९ जनाको आवेदन

शर्मिला राई, धनकुटा खबर । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले हाल देशभरका वेरोजगार

समयअवधी भन्दा अघि निर्माण काम सक्ने निर्माण व्यवसायी पुरस्कृत

धनकुटा खबर । तोकिएको समय भन्दा अगाडि काम सक्ने धनकुटाका एक जना निर्माण

धनकुटा सहिदभुमीका किसानलाई गहुँको बिउ र विधुतिय चार्जर स्प्रेयर वितरण

धनकुटा । धनकुटाको सहिदभुमी गााउ पालिका कृषि शाखाबाट पहिलो चौमासिक कार्यक्रम अन्तरगत किसानलाई

धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि

धनकुटा ।  धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

अनलाईन टिभी