रेडपाण्डाको छालासहित चार प,क्राउ


काठमाडौं ।दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

Red Panda – Ailurus fulgens

वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई प क्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए । प क्राउ परेका चारै जनामाथि अ नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
दुई लाख रुपैयाँसहित जुवाको खालबाट आठ प क्राउ

काठमाडौं, कार्तिक २६/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

साढे पाँच किलो गाँ’जा सहित धनकुटाका दुई महिला पक्राउ

धनकुटा खबर । साढे पाँच किलो गाँ’जा सहित धनकुटाको दुई जना महिलालाई आज दिउँसो

१७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद!

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७

धनकुटामा ब’ला,त्कारको प्र,यास गर्ने पुरुषको गरिन् महिलाले ह’त्या ! श्रीमान विदेशमा…

धनकुटा खबर ।आफुलाई ब ला,त्कार गर्न खोज्ने पुरुषलाई धनकुटाकी एक महिलाले खु,कुरी प्र’हार

अनलाईन टिभी