दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघको सुझाव


धनकुटा खबर । नेपालिहरुले विषेश रुपमा मनाउदै आएको दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले सुझाव दिएको छ ।

दशै तिहारमा टिका लगाउन जाँदा, आउदा कोरोना भाईरसको सम्भवित संक्रमणबाट सर्तकता अपनाउन उपयोग गरिने माक्स, फेस सिल, स्यानिटाईजर,पञ्जा लगायतका समाग्री उपहार तथा कोसेलीको रुपमा ल्याउन, लानका लागि संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गले अपिल गरेका हुन् ।

दशैमा आफन्तकोमा टिका लगाउन जाँदा वा भेटघाट गर्न जादा रोटी,मासु लगायत अन्य सामाग्री कोसेलीको रुपमा लगेर जाने प्रचलन रहेकोमा यस पटक कोरोना भाईरसको संक्रमणबाट सर्तकता अपनाउन उपयोग गरिने माक्स,फेस सिल,पञ्जा लगायतका स्वास्थ्य समाग्री र फलफुल लिएर जान संघले सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धनकुटाको पाख्रीवासका ६३९ जनाको आवेदन

शर्मिला राई, धनकुटा खबर । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले हाल देशभरका वेरोजगार

समयअवधी भन्दा अघि निर्माण काम सक्ने निर्माण व्यवसायी पुरस्कृत

धनकुटा खबर । तोकिएको समय भन्दा अगाडि काम सक्ने धनकुटाका एक जना निर्माण

धनकुटा सहिदभुमीका किसानलाई गहुँको बिउ र विधुतिय चार्जर स्प्रेयर वितरण

धनकुटा । धनकुटाको सहिदभुमी गााउ पालिका कृषि शाखाबाट पहिलो चौमासिक कार्यक्रम अन्तरगत किसानलाई

धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि

धनकुटा ।  धनकुटाको थप तीन जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।

अनलाईन टिभी