गायिका सुमिना बराइलीको नयाँ गीत “बदनामको दाग लगाइ” सार्वजनिक (भिडियाे सहित)


धनकुटा । गायिका सुमिना बराइलीको गीतहरु एकपछि अर्को सार्वजनिक हुने क्रम जारी छ । यसै प्रसंगमा उनको अर्को नयाँ गीत ‘बदनामको दाग लगाइ´ सार्वजनिक भएको छ ।

बुद्धिमान बराइलीको शब्द संगीत कुन्दन राईको संगीत संयोजन रहेकाे उक्त गीत गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो मार्फत सर्बजनिक गरिएको हाे ।

म्युजिक भिडियोमा भर्खरै मोडल क्षेत्रमा मा उदाएका मोडल विशाल गदाल, काव्य, रोसिस रेजिना र सन्तोश को दमदर अभिनय रहेको देख्न सकिन्छ । भिडियोलाई भुपाल बन्तावा राईले निर्देशन गरेका छन ।

प्रतिक्रिया दिनुहोस
पुराना सर्जक गंगा बरदानलाई आर्थिक सहयोग गर्दै सार्वजनिक गरियो ‘मन पराउँछु माया गर्छु’(भिडियो सहित)

धरान । गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक

नवोदित गायिका सुमिनाको ‘दिए मन तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नवोदित गायिका सुमिना बराइलीको नयाँ गीत ‘दिए मन तिमीलाई’ बोलको गीत

एलिजा र दुर्गेशको अभिनय रहेको ‘घाँसको माया गाईलाई’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया

एलिजा गौतम र पुष्प खड्का अभिनित ‘म सास बन्न पाए’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास

अनलाईन टिभी