नेपाल बैकको धनकुटामा शाखा पुर्नस्थापना गरी संचालन


धनकुटा,२ मंसिर । धनकुटा बजारमा नेपाल बैक लि. ले आफ्नो शाखा पुर्नस्थापना गरी संचालन गरेको छ ।
नेपाल बैक लि. को ८४ औ बार्षिक साधारण सभाको अवसर पारेर धनकुटाको बस पार्क छेउमा कार्यालय स्थापना गरी १४८ औं शाखा र्पुनस्थापना गरी संचालनमा ल्याएको आज जनाएको हो ।

अर्थ मन्त्री बिष्णु पौडेलले जुम मार्फत काठमाण्डौ बाट धनकुटा शाखाको उद्घाटन गर्नु भएको नेपाल बैक लि. धनकुटा शाखाका प्रवन्धक मविन राईले वताउनु भयो ।

भने नेपाल बैक लि. धनकुटा शाखाको नया स्थापना भएको शाखा कार्यालयमा उपस्थित भई धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस पी गोविन्द्र अधिकारी,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्क धनकुटाका गुल्मपती डि एस पी राम चन्द्र श्रेष्ठ ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतले शुभ कामना दिनु भएको थियो ।

नेपाल बैक लि. धनकुटा शाखाका प्रवन्धक मविन राईले शाखा कार्यालयमा उपस्थित हुनु हुने अथितिहरुलाई स्वागत गर्दै शाखकोको वारेमा जानकारी गराउनु भएको थियो ।
द्धन्द्धको समयमा धनकुटामा रहेको नेपाल बैक लिं धनकुटा शाखाका बन्द भै हाल पुर्नस्थापना गरी संचालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
सहिदभूमी गाउपालिकाको वडा नं १ लाई सूर्य वहादुर थापा प्रतिष्ठानद्वारा एम्बुलेन्स प्रदान

धनकुटा खबर । धनकुटाको अत्यन्तै दुर्गम तथा विकट सहिदभूमी गाउपालिकाको वडा नंं. १

पाख्रीबास नगरपालिकाले वडा सदस्य तथा नगरसभा सदस्य दर्जीको निधनमा शोक विदा दिने निर्णय किन ढिलो ?

धनकुटा ।धनकुटाको पाख्रीबास नगारपालिका वडा नम्बर ९ का दलित वडा सदस्य तथा नगरसभा

२१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा शाखा कार्यलयहरु विदा हुने

धनकुटा  खबर । मंशिर २१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा

धनकुटामा थपिए आज एक संक्रमित

धनकुटा । धनकुटाका १ सहित प्रदेश १ मा आज १ सय ३५ जना कोरोना

अनलाईन टिभी