पार्टीको संकट निवारण गर्न हामी असफल भयौं, सबैले राजीनामा दिउँः महासचिव पौडेल


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव ल्याएका छन् । बुधबार बसेको सचिवालय बैठकमा सबै सदस्यहरु पार्टीको संकट निवारणमा असफल भएको भन्दै सामूहिक राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले अहिलेका सचिवालय सदस्यहरु पार्टीको विवाद हल गर्न असक्षम रहेकाले दोस्रो पुस्ताका नेतालाई अवसर दिनुपर्ने बताएका छन् ।
‘पार्टीको विवाद हल गर्न नसक्ने भए हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं । स्थायी समिति बैठकमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ उनले भने ।

सचिवलायको बैठक मंसिर १३ गते बस्नेगरी स्थगित भएको छ । त्यस्तै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । १३ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव ल्याउने छन् ।

प्रतिक्रिया दिनुहोस
एकले अर्कालाई ना’ ङ्गै बनाउने गरी जाने कुरामा सहमति जनाईँदैनः पूर्वसञ्चारमन्त्री बाँस्कोटा

काठमाण्डौ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले

नयाँ जनप्रतिनिधिलाई मुलुक हस्तान्तरण गरेर बिदा हुने प्रधानमन्त्री ओलीको इच्छा

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका

धनकुटाको हिलेमा राप्रापाको युवा संगठन गठन

धनकुटा खबर । राप्रापा नेपालले धनकुटा नगरपालिका १ हिलेमा आफ्नो युवा संगठन गठन

अनलाईन टिभी