खेलकुद

प्रथम धरान–२० खुल्ला महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक विष्णुपादुका महिला एफसीलाई

हिराराज राई, धनकुटा । सुनसरीको धरान उपमहानगरपालिका–२०, विष्णुपादुकास्थित शिरिसे खेलमैदानमा विष्णु सांस्कृतिक युवा क्लबद्वारा आयोजित प्रथम धरान–२० खुल्ला महिला नकआउट फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। असोज २४ गतेदेखि ३१ गतेसम्म

कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्स

काठमाडौं, ३० असोज ।  नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच सहप्रायोजन सम्झौता भएको छ। सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र

नौ दिनमै क्यान बोर्ड सदस्यबाट हटाइयो गुञ्जन शाहलाई

काठमाडौं, २९ असाेज । गुञ्जन शाहलाई नियुक्त भएको  नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ । ‎प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले

एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा

काठमाडौं, २२ असोज । आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिँदै १६औं स्थानमा छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार

एनपीएलका लागि त्रिवि क्रिकेट मैदान तयार

काठमाडौं, २२ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीस्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ।  आगामी कात्तिक ९ देखि

पथरी गोल्डकप चलिरहँदा बढ्यो असन्तुष्टि, सम्मानदेखि निमन्त्रणासम्म प्रश्नैप्रश्न

काठमाडौं, १९ असोज । तेस्रो पथरीशनिश्चरे गोल्डकप चलिरहँदा पथरीशनिश्चरेका पूर्वराष्ट्रिय फुटबल खेलाडी दिपक राईको सम्मान र आयोजकको व्यवहारलाई लिएर नगरमा चर्चा सुरु भएको छ । आरसिटी, मच्छिन्द्र फुटबल क्लब र

मंसिर १६-२७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ३२ खेल समावेश हुने

सुर्खेत, १८ असोज । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेत, बाँके, दैलेख, सल्यान, कालीकोटमा प्रतियोगिता हुने प्रस्ताव गरिएको छ

आजदेखि तेस्रो पथरी-शनिश्चरे गोल्डकप, उद्घाटनमा पथरी-११ र युकेएफसी भारत भिड्दै

तेजन खड्का /दिपक बास्तोला  मोरङ, १७ असाेज । मोरङको पथरीशनिश्चरेमा आज शनिबारदेखि तेस्रो पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ।

कुशल भुर्तेललाई बाहिरै राखेर विश्वकप लिग २ का लागि टिम घोषणा

काठमाडौं, १६ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ खेल्ने टिम घोषणा गरेको छ । ओमानमा आयोजना हुने लिग–२ त्रिकोणात्मक शृंखलाका लागि

धनकुटाको भेडेटारमा असोज २४ गतेदेखि चौंथो ब्याडमिन्टन प्रतियोगिता हुने

हिराराज राई, धनकुटा। कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा आगामी असोज २४ गतेदेखि २७ गते सम्म चौंथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।