साहित्य

‘गोलढुङ्गो’ : समय, समाज र अस्तित्वबोधको प्रतिध्वनि

पुस्तक समीक्षा तोमनाथ उप्रेती । बाबुराम पोखरेल खोटाङको उर्वर माटोमा जन्मिएर कर्मभूमि विराटनगर–३ लाई बनाउँदै आउनुभएका प्रतिभाशाली, कर्मठ र प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। नेपाली विषयमा स्नातकोत्तर (एमए) शिक्षा हासिल गर्नुभएका पोखरेलले

ताप्लेजुङका वरिष्ठ साहित्यकार राजेश्वर थापा १ लाख ५१ हजार रुपैयाँसहित सम्मानित

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वरिष्ठ साहित्यकार एवं साधक राजेश्वर थापालाई नगद १ लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेको छ। नगरपालिकाको सभाहलमा मंगलबार आयोजित

रतुवामाई: रतुवा र बक्राहाबीच बगेको समय

-नियात्रा तोमनाथ उप्रेती । मेरो यात्रा विराटनगरबाट सुरु भयो। बिहानको आकाश अझै पूर्ण रूपमा खुलेको थिएन। कटहरीतिर लाग्दा सडकले पहिलो स्वागत नै हिलोले गर्‍यो। वर्षापछिको बाटो चिप्लो थियो। कतै हिलो

‘चारमन दाउरा’ : सामाजिक विकृतिदेखि जीवनदर्शन सम्मको यात्रा

(समीक्षा) – तोमनाथ उप्रेती । बिषय प्रवेश कथाकार हरिप्रसाद अधिकारी समकालीन नेपाली कथासाहित्यका सजग, संवेदनशील र सामाजिक उत्तरदायित्वबोध भएका स्रष्टा हुन्। उहाँका कथामा समाजको यथार्थ, मानवीय मनोविज्ञान, नैतिक द्वन्द्व र

समकालीन मानवीय संवेदना र चेतनाको विकृतिहरूमा अघोरी

(समीक्षा) तोमनाथ उप्रेती । १. विषय प्रवेश रामबाबु घिमिरे नेपाली साहित्यका सक्रिय स्रष्टा हुन्। निबन्ध र लघुकथा लेखनमा उनको विशेष रुचि र योगदान देखिन्छ। उनका रचनामा समकालीन नेपाली समाज, मानवीय

ताप्लेजुङमा साहित्यिक पदयात्रा र साधारण सभा सम्पन्न, दुई स्रष्टालाई सम्मान

ताप्लेजुङ । मुक्कुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा ‘आपसी सद्भाव, एकता र विश्व शान्तिका लागि एकता’ भन्ने नारासहित ताप्लेजुङको फुङ्लिङ बजारदेखि सुकेटारसम्म साहित्यिक पदयात्रा सम्पन्न भएको छ। शनिबार फुङ्लिङबाट सुरु भएको करिब

धनकुटामा कविता कार्यक्रमको ६४ औं श्रृङ्खला तथा प्राज्ञ सदस्य परियारलाई ‘चियासँग कविता’द्वारा सम्मान

धनकुटा । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रमको ६४ औं श्रृङ्खला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कविता कार्यक्रमको ६४ औं श्रृङ्खलाका अवसरमा प्राज्ञ सदस्य रोशन परियारको

ताप्लेजुङ : हिमालको छायामा हिँडेको मेरो यात्रा

-नियात्रा तोमनाथ उप्रेती । बिहानको उज्यालो पहाडमाथि विस्तारै पोखिँदै थियो। पूर्वको आकाश सुनौलो हुँदै थियो। शीतले भिजेका घाँसका पात चम्किरहेका थिए। गुराँसका फूलहरू हावासँग बिस्तारै हल्लिरहेका थिए। ती फूलमा कुनै

अन्तस्करणः मानवीय संवेदना र आध्यात्मिक चेतनाको समन्वय

पुस्तक समीक्षा तोमनाथ उप्रेती । डा. डीआर उपाध्याय खनाल समकालीन नेपाली साहित्यका एक प्रतिभाशाली, बहुआयामिक र निरन्तर सृजनशील व्यक्तित्व हुन्। साहित्य, समाज, संस्कृति र मानवीय मूल्यप्रति उनको प्रतिबद्धताले उनलाई विशिष्ट

युद्द कथाः लाल सागरका रक्तिम छालहरू

तोमनाथ उप्रेती । रात थियो। लाल सागर अस्वाभाविक रूपमा मौन थियो। तर त्यो मौनता मृत्युको प्रतीक्षा गरिरहेको पृथ्वीको मौनता थियो। क्षितिजभन्दा पर एउटा विशाल कार्गो जहाज आगोको लप्काले घेरिएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।