काठमाडाैं । बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको दिन मान्यजनको हातबाट टीकासँगै जमरा लगाउने गरिन्छ। यसको धार्मिक, सांस्कृतिक मात्रै हाेइन, वैज्ञानिक महत्त्व र स्वास्थ्यगत फाइदाहरू पनि रहेका छन
सुभाष कायस्थ/ जनकपुरधाम, २५ असोज । सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पताल विवादमा तानिएको छ । घटनालाई लिएर अस्पतालको उपचार प्रणालीमाथि आलोचना भइरहेका बेला सीमित आईसीयू बेड, दक्ष स्वास्थ्यकर्मीको
धनकुटा । धनकुटा अस्पतालमा आगामी कार्तिक ९ गतेदेखि १४ गतेसम्म निःशुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। अलोहा मेडिकल मिशन, हवाई, अमेरिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको
शेरबहादुर थापा/ सुर्खेत, २० असोज । कर्णाली प्रदेश अस्पताल कालागाउँमा छात्रवृत्ति कोटामा काम गरिरहेका ५८ जना स्वास्थ्यकर्मी हडतालमा उत्रिएपछि कर्णालीका हजारौँ सेवाग्राही समस्यामा परेका छन् । प्रदेश अस्पतालमा छात्रवृत्ति दरवन्दीमा खटिआएका
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दुई पटक अनुगमन गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा करिव तीन साता (१७ दिन) देखि सिटी स्क्यान सेवा बन्द भएको छ। अस्पतालको अनुगगमनका क्रममा मुख्यमन्त्री
सञ्जय मिश्रा/ रौतहट, ११ असोज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा केही समयअघि देखिएको जस्तै घटना रौतहटमा पनि दोहोरिएको छ। स्वास्थ्यकर्मीको अभावमा गरुडा नगरपालिका–६ पोठियाहीस्थित बर्थिङ सेन्टरमा सुत्केरी गराउन पुगेकी
सञ्जय मिश्रा/रौतहट, ७ असोज । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालले सामाजिक सञ्जालमा प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीले निःशुल्क उपचार पाइरहेको भिडियो सार्वजनिक गर्दै स्वास्थ्य सेवा प्रभावकारी रहेको सन्देश दिन खोजेका
झापा, ५ असोज । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि विशेष खोप अभियान सञ्चालन हुँदै छ। स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै
काठमाडौं, २९ भदौ । बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय अन्तर्गतको भक्तपुर अस्पतालले विभिन्न १९ पदमा करार सेवाका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ। अस्पतालले आज सूचना जारी गर्दै विशेषज्ञ चिकित्सक
काठमाडौं, २६ भदौ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले