धर्म/दर्शन

आज श्रीकृष्ण जन्माष्टमी, असत्यमाथि सत्यको जितका रूपमा मनाइँदै

काठमाडाैं, १९ भदाैं । आज श्रीकृष्ण जन्माष्टमी । श्रीकृष्ण जन्माष्टमी (गोकुलाष्टमी) हिन्दू धर्मावलम्बीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण र पवित्र पर्व हो।    श्रीकृष्ण जन्माष्टमी भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मोत्सवका

गौरा सप्तमी, शिव र पार्वतीको आराधना गरी मनाइँदै

काठमाडाैं, १८ भदाैं । गौरा पर्व, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने गरिन्छ । यस अवसरमा देउडा, धमारी र चैत जस्ता परम्परागत सांस्कृतिक नृत्य तथा गीतहरू गाएर रमाइलो गरिन्छ।   पौराणिक

आज गाइजात्रा, यमराजको पुजा र बिभिन्न झाँकी प्रदर्शन गरी मनाइदैँ

काठमाडौं, १३ भदौं । गाइजात्रा अर्थात सापारू पर्व नेपालको विशेषगरी काठमाडौं उपत्यकामा नेवार समुदायद्वारा मनाइने एक अत्यन्त प्राचीन, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व हो। यो पर्व भाद्र शुक्ल प्रतिपदाका

आज जनै पुर्णिमा, हिन्दु धर्मालम्बीहरूले जनै फेरेर तथा डोरो बानेर मनाउँदै

    प्रकाश तिमल्सिना/ काठमाडौं, १२ भदौं । आज जनै पूर्णिमा हो, आजको दिनलाई ऋषि तर्पणी र रक्षाबन्धन पनि भनिन्छ । यो हिन्दु धर्मालम्बीहरूको एक प्रमुख र पवित्र पर्व हो,

आज नाग पञ्चमी, घर घरमा नाग टाँसेर पुजाआराधाना गरिदैँ

काठमाडौं, १ भदौं । नागपञ्चमी वैदिक सनातन हिन्दु धर्मवलम्बीहरूको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। हरेक वर्ष श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन नागको पूजा आराधना गरी यो

हरीशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

काठमाडौं, ९ साउन । आज हिन्दु धर्मालम्बीहरूले हरीशयनी एकादशी मनाउँदैछन् ।   हिन्दू धार्मिक मान्यताअनुसार यही दिनदेखि भगवान् विष्णु चार महिनाका लागि योगनिद्रामा प्रवेश गर्ने र चातुर्मास सुरु हुने विश्वास

म्याग्दी मालिकाको बिम गाउँमा पाथीभरा माताको मन्दिर स्थापना

काठमाडौँ। म्याग्दी मालिका गाउँपालिका-७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ। पाथीभरा आयुर्वेद अस्पताल काठमाडौँका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो। उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित

आज तामाङ समुदायको सोनाम ल्होसार मनाइंदै,धनकुटाको हिलेमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना

धनकुटा । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ

भु-बराह क्षेत्रमा चैत २१ देखि २९ गतेसम्म भागवत महापुराण आयोजना

सन्तोष सुवेदी, धनकुटा । रामानुज विशिष्टद्वैत धर्मशाला तथा श्री भु-बराह अन्नक्षेत्रको आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म पवित्र बृहत् भु–बराह क्षेत्रको पुण्य भूमिमा श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ

आज माघे सङ्क्रान्ति,यस्तो छ धार्मिक महत्त्व

काठमाडौ ।! सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।