पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुस् मंसिर २० गतेको राशिफल
आज श्री शाके १९४१ बि.स.२०७६ साल मंसिर २० गते शुक्रबार इश्वी सन २०१९ डिसेम्बर ६ तारीख मार्गशीर्ष शुक्लपक्ष दशमी तिथी उत्तरभाद्रपदा नक्षत्र सिद्धि योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि